महाधिवेशनपछि पनि राजपामा अध्यक्षमण्डल

कान्तिपुर संवाददाता

काठमाडौँ — राजपाले महाधिवेशनपछि पनि अध्यक्षमण्डल कायमै राख्ने भएको छ । राजपाले निर्वाचन आयोगमा बुझाएको परिमार्जित विधानमा महाधिवेशनपछि पनि अध्यक्षमण्डल कायमै रहने व्यवस्था छ ।

महाधिवेशनपछि पनि राजपामा अध्यक्षमण्डल

विधानमा दुई वर्षभित्र महाधिवेशन गर्ने उल्लेख छ । अध्यक्षमण्डल र राजनीतिक समितिले परिमार्जित विधान पारित गरेको हो । राजपाले २०७६ वैशाख ७, ८ र ९ मा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित : आश्विन १८, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?