कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतले बनाइदिएको ३९८ शय्याको धर्मशाला उद्घाटन

काठमाडौँ — भारतले २० करोड लागतमा पशुपतिमा बनाइदिएको ३९८ शय्याको धर्मशाला नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका छन् ।

भारतले बनाइदिएको ३९८ शय्याको धर्मशाला उद्घाटन

शुक्रबार दुई प्रधानमन्त्रीले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार भारत सरकारको अनुदानमा उक्त धर्मशाला बनेको हो ।


धर्मशालामा ८ वटा स्वीट वेड रुम र बाँकी साधारण रुमहरु छन् । जसमा ३ सय ९८ जना एकैपटकमा बस्न सक्छन् ।





प्रकाशित : भाद्र १५, २०७५ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?