३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रधान सम्पादक वाग्ले पुरस्कृत

विराटनगर — कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्ले शनिबार यहाँ पुरस्कृत भएका छन् । स्थानीय उद्घोष दैनिकको १४ औं वार्षिकोत्सवको अवसरमा उनलाई केशवराज–सूर्यराज दाहाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

प्रधान सम्पादक वाग्ले पुरस्कृत

५१ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार र सम्मानपत्र प्रदेश १ का प्रमुख गोविन्द तुम्बाहाम्फेले वाग्लेलाई हस्तान्तरण गरे । सोही अवसरमा राजेश्वर रेग्मी गजल पुरस्कार भूपेन्द्र तिम्सिनालाई प्रदान गरियो ।


प्रकाशित : भाद्र २, २०७५ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?