सडक अवरुद्ध

काठमाडौँ — धादिङको धुनीबेसी नगरपालिका थाँक्रेमा ट्रकले एक ८ वर्षीय बालकलाई किच्दा आधा घण्टादेखि सडक अवरुद्ध बनेको छ । 

सडक अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत थाप्रेमा आइतबार दिउँसो सावा दुई बजे ना ६ ख ५१७७ नम्बरको ट्रकले ठक्कर दिदा मकवानपुर पालुङ घर भएका लक्ष्मण थापाका छोरा सुदिप थापाको घटनास्थलमै मृत्यु भएको हो ।

खानी खोला प्रहरीका अनुसार काठमाडौं जाने र काठमाडौंबाट मुग्लिन आउने सवारी साधनहरु रोकिएका छन् । सडक सूचारु हुन अझै समय लाग्ने खानीखोला प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७५ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?