१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

काठमाडौँ — आज महाशिवरात्रि । फागुन कृष्ण चतुर्दशीको रात शिवालयमा रातभर जाग्राम बसेर मनाइने शिवरात्रिको रौनक पशुपतिमा हेर्न लायक थियो । सोमबार रातभर बसेका श्रद्धालुहरुले मंगलबार बिहान शिवलाई मनपर्ने बेलपत्र, पञ्चामृत, पञ्चगव्य र श्रीखण्ड अर्पण गरे । पशुपतिमा मंगलबार बिहानैदेखि नै दर्शन गर्ने श्रद्धालुको भीड थियो ।

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)
महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

प्रकाशित : फाल्गुन १, २०७४ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?