गिरी बर्खास्त, सहरी विकासमा पनि कमल थापा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन् । 

आफूखुसी सचिव परिवर्तन गर्न लागेको भन्दै राप्रपाले मन्त्री पदबाट फिर्ता बोलाएपछि प्रधानमन्त्रीले गिरीलाई हटाएका छन् । 

गिरी बर्खास्त, सहरी विकासमा पनि कमल थापा

सहरी विकास मन्त्रालयको जिम्मा राप्रपा अध्यक्ष एवम् ऊर्जा मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापालाई दिइएको छ ।

प्रकाशित : पुस १७, २०७४ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?