कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कान्तिपुरकर्मी चौधरी सम्मानित

काठमाडौं — आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कान्तिपुरकर्मी राजु चौधरीसहित तीन पत्रकारलाई सम्मान गरेको छ ।

कान्तिपुरकर्मी चौधरी सम्मानित

उपभोक्ता हकहित संरक्षण तथा बजार अनुगमनको क्षेत्रमा छापा सञ्चार संस्थाको रुपमा सक्रियतापुर्वक कार्यसम्पदान गरि उपभोक्ता अधिकारका लागि विशेष योगदान पुर्याउनु भन्दै चौधरीलाई विश्व उपभोक्ता दिवसको अवसर पारेर सम्मान गरिएको हो । पत्रकारद्वय दिलिप पौडेल र राजेश बर्मालाई पनि सम्मान गरिएको थियो ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भिष्मराज आङ्देम्बेले सम्मान गरेका हुन् । मार्च १५ मा विश्व उपभोक्ता दिवस मनाउँदै आइएको छ ।

प्रकाशित : चैत्र २, २०७३ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?