कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

आगलागिबाट दुई बालबालिकाको मृत्यु

कमल पन्थी

गुलरिया — खाना पकाउने ग्यासको आगो सल्किदा आईतवार राती करिब सात बजे बर्दिया पशुपतिनगर-९ झबईका दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भवानी प्रसाद न्यौपानेका ८ वषिर्य छोरा घनश्याम र ४ वषिर्या स्वस्तिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरिक्ष्ाक गोविन्दराम परियारले बताए । खाना पकाउने क्रममा ग्यासमा आगलागि हुँदा न्यौपानेकी श्रीमति कोपिला गम्भिर भएकीछिन् । पसल संगै घर रहेकोले आगलागिबाट पुर्ण क्षती भएको प्रहरीको भनाई छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ढोढरी र पाताभारबाट प्रहरी टोली प्रस्थान गरेको प्रउ परियारले बताउनु भयो ।

 

प्रकाशित : माघ २५, २०७२ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?