३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

डा. केसीको अनसन सुरु

अतुल मिश्र

काठमाडौं — मेडिकल शिक्षामा सुधार लगायतका माग राखेर डा. गोविन्द केसी छैटौंपटक आमरण अनसन सुरु गरेका छन् ।



पाँचपटकको अनसनमा सरकारले सहमति मात्रै गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै केसी सोमबार ४ बजेबाट शिक्षण अस्पतालमा अनसन बसेका हुन् । उनले सरकारले आफूलाई बेबकुफ बनाउने मात्रै काम गरेको भन्दै माथेमा प्रतिवेदन लागु गर्नुपर्ने माग गरेका छन् ।

उनले अाजदेखि अनशन सुरु गरेकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।

प्रकाशित : भाद्र ७, २०७२ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?