२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चिनियाँ दुताबासअघि आन्दोलन गर्न खोज्ने पक्राउ

काठमाडौं — फ्रि तिब्बतको माग राख्दै राजधानीका बिभिन्न स्थानमा प्रदर्शन गर्न खोज्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


राजधानीको चिनिया कन्सुलर कार्यालय हात्तिसार अघि प्रदर्शन गर्न खोज्ने ५ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । उनीहरु ट्याक्सीमा आएर प्रदर्शन गर्न खोजेका थिए । यस्तै भारतबाट आएका ४ शरणार्थी तिब्बेतियनलाई बौद्ध स्तुपा जादै गर्दा पक्राउ गरेको हो ।  
 

प्रकाशित : फाल्गुन २६, २०७० २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?