१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११
समाचार

News

सुप्रिम सहकारी ठगी प्रकरण अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, पुनसहित ६ लाई धरौटीमा छाड्ने आदेश

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम अपचलन आरोपित ६ जनालाई जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गर्न आदेश गरेको छ । शुक्रबार मध्याह्न थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको  छ भने पूर्वपदाधिकारीसमेत रहेका दीपेश पुनलाई भने चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश भएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरण अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, पुनसहित ६ लाई धरौटीमा छाड्ने आदेश

बच्चा कोरल्न म्यानमारदेखि अस्ट्रेलियासम्मका चरा नेपालमा

बर्दिया निकुञ्जमा कुक्कु कोइली श्वेतवक्ष जुरेलीको गुँड पछ्याइरहेको छ । ग्रीष्म आगन्तुक चरा कुक्कुले आफू ओथारो नबसेर अरूको गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । कुक्कुजस्तै काफल पाक्यो चराले पनि निकुञ्जकै बघौरामा चिबेको गुँड पछ्याइरहेको छ । यो चरा पनि आफू ओथारो नबसेर अरू चराकै गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । दुवै चराका भालेले जुरेली र चिबेलाई जिस्काउँदै परपर लखेट्दै बसेका छन् । त्यही मौका छोपेर पोथी भने त्यही गुँडमा अन्डा पार्ने ताकमा देखिन्छन् । 

बच्चा कोरल्न म्यानमारदेखि अस्ट्रेलियासम्मका चरा नेपालमा

पेमेन्ट गेटवे अनियमितता प्रकरण : सुनील पौडेल दोषी, सचिव मरासिनीसहित ८ लाई सफाइ

सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) का लागि उपकरण तथा परामर्श सेवा खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक दोषी ठहर भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक छँदा भएको पेमेन्ट गेटवेका उपकरण र परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको हो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरण : सुनील पौडेल दोषी, सचिव मरासिनीसहित ८ लाई सफाइ

भत्किए छाउगोठ, भत्किएन छाउपडी

चार वर्षअघि छाउगोठ भत्काउने अभियान चलेका बेला ढकारी गाउँपालिका–५ की कल्पना (नाम परिवर्तन) अचेल नयाँ गोठमा बस्छिन् । ‘कानुनको डरले अभियान चलेका बेला केही समय घरकै परिवारसँग एक कोठामा बसें, अहिले फेरि छाउगोठमै बस्छु,’ उनले भनिन्, ‘गाउँभरिका सबैजसो गोठमा बस्न थालेपछि म पनि बस्न थालेकी हुँ ।’ 

भत्किए छाउगोठ, भत्किएन छाउपडी
वैशाख ७, २०८१

विश्वदीप पाण्डे प्रधानमन्त्रीको युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालको युवा तथा सामाजिक विकास विज्ञमा विश्वदीप पाण्डे नियुक्त भएका छन् ।  वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई सामाजिक विकास विज्ञ नियुक्त गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

विश्वदीप पाण्डे प्रधानमन्त्रीको युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त

एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक

सत्तारुढ नेकपा एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्दै छ । ललितपुरको गोदावरीमा रहेको सनराईज हलमा शनिबार र आइतबार महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने शुक्रबार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव शंकर पोखरेलले जानकारी दिए ।

एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक

नेसपाद्वारा राजनीतिक संवाद समिति गठन

न‍ेपाल समाजवादी पार्टीले   मुद्दा मिल्ने शक्तिहरुसँग राजनीतिक संवाद र सहकार्य गर्न तीन सदस्य राजनीतिक संवाद समिति गठन गरेको छ ।

नेसपाद्वारा राजनीतिक संवाद समिति गठन

पेमेन्ट गेटवेको भ्रष्टाचारमा सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीसहित ८ लाई सफाइ

विशेष अदालले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ । यो प्रकरणमा सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने अदालतले सफाई दिएको छ ।

पेमेन्ट गेटवेको भ्रष्टाचारमा सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीसहित ८ लाई सफाइ

पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार शुक्रबार दिउँसो साढे एक बजे शंखमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो । 

पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि

नयाँ सरकारप्रति जनतामा कुनै उत्साह छैन : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारप्रति जनतामा कुनै उत्साह नरहेको बताएका छन् । उनले जनतामा आशा जगाउनकै लागि कांग्रेसले अहिलेको गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने अवस्थाबारे चर्चा गरेको दाबी गरे । शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउन नसकेको र विकल्प खोज्ने विषयमा छलफल सुरु भएको बताए ।

नयाँ सरकारप्रति जनतामा कुनै उत्साह छैन : प्रवक्ता महत

प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चल्ने होइन : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चलेको भन्दै आपत्ति जनाएको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरूले संविधानले दिएको अधिकार भुलेर केन्द्रीय सत्ता गठबन्धनको इसारामा काम गर्न खोजेको भन्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आपत्ति जनाए । 

प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चल्ने होइन : कांग्रेस

सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङलाई थुनामा पठाउने आदेश, दीपेश पुनसँग ४ लाख धरौटी माग 

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गर्ने ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । शुक्रबार सकिएको थुनछेक बहसपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाउँदै अन्य ६ जनालाई धरौटीमा छोड्ने आदेश गरेको हो । 

सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङलाई थुनामा पठाउने आदेश, दीपेश पुनसँग ४ लाख धरौटी माग 

थाई एयरबाट आएकी भारतीय महिलाबाट ८५० ग्राम सुन बरामद

थाई एयरको उडानमा बैंककबाट आएकी एक भारतीय महिलाबाट प्रहरीले अन्दाजी ८ सय ५० ग्राम सुन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेलका अनुसार, कालो टेपले बेरेर ल्याइएको सुन अध्यागनतर्फ ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको थियो ।

थाई एयरबाट आएकी भारतीय महिलाबाट ८५० ग्राम सुन बरामद

वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान

वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जंगलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामरा राख्न सुरु गरिएको हो । 

वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान

जसपा सांसद खानले लिइन् शपथ

जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले  पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएका हुन्।

जसपा सांसद खानले लिइन् शपथ

कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । सर्वोच्च अदातलले सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्नु भन्ने आदेश दिएको अवस्थामा सरकारको सिफारिसमा प्रदेश सभा बैठक आह्वान हुनु आपत्तिजनक विषय भएको भन्दै कांग्रेसले बहिष्कार गर्ने निर्णय गरेको हो ।

कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस 

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । नाम सिफारिस भएकाहरूमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् । 

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस 

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु [अपडेट]

दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार  दोलखाबाट पिस्कर जाँदै गरेको  बा ४ ख ५६१६ नम्बरको बस सडकबाट सय मिटर तल खसेको छ । 

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु [अपडेट]

वाग्मती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने

हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

वाग्मती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने

टेरामक्स प्रकरणमा पूर्वकानुन सचिव ज्ञवाली पनि तानिए

दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवबाट अवकाश पाएका ज्ञवाली सहसचिव छँदा टेरामक्सका उपकरण खरिदको सुरुवाती चरणमै संलग्न रहेको पाइएको हो ।

टेरामक्स प्रकरणमा पूर्वकानुन सचिव ज्ञवाली पनि तानिए

सुदूरपश्चिममा लिएको अडानबाट गठबन्धन बचाउन पछि हटे ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अडान छाडेपछि सुदूरपश्चिममा गठबन्धनभित्रबाटै एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएका छन् ।

सुदूरपश्चिममा लिएको अडानबाट गठबन्धन बचाउन पछि हटे ओली

लगानी सम्मेलनको तयारी : अध्यादेशबाट आठ कानुन संशोधन हुँदै, ३६ देशका लगानीकर्ता आउँदै

सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई लक्ष्य गरेर ऐनमा संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । गत कात्तिक २३ मा बसेको मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलन गर्ने निर्णय गरे पनि स्वदेशी तथा विदेशी लगानीका लागि सहज हुने कानुनी व्यवस्था गर्न र लगानीका लागि अप्ठ्यारो बनिरहेका ऐन संशोधन संसद्बाट हुन नसकेपछि सरकारले अध्यादेश ल्याउन लागेको हो । 

लगानी सम्मेलनको तयारी : अध्यादेशबाट आठ कानुन संशोधन हुँदै, ३६ देशका लगानीकर्ता आउँदै

सांसद खड्काले १५ वर्षदेखि कब्जा गरेको स्काउटको जग्गा प्रशासनको नियन्त्रणमा

कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति सिल गरी नियन्त्रणमा लिएको छ । स्वयंसेवी संस्था स्काउटसँग ३ रोपनी जग्गा भाडामा लिई आसपासमा थप ९ रोपनी जग्गा १५ वर्षदेखि नेपाल संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद खड्काले हडपेका थिए ।

सांसद खड्काले १५ वर्षदेखि कब्जा गरेको स्काउटको जग्गा प्रशासनको नियन्त्रणमा