कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

काठमाडौंको महानगरको नीति तथा कार्यक्रम पारित

नुमा थाम्सुहाङ — काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । महानगरपालिकाको मंगलबार दिउँसो ४ बजेदेखि सुरु नगरसभाको १५ औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

काठमाडौंको महानगरको नीति तथा कार्यक्रम पारित

महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित गरिएको मेयर बालेन्द्र शाहले घोषणा गरे ।

नगरसभामा अहिले आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल चलिरहेको छ ।

प्रकाशित : असार २५, २०८१ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×