कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

एमाले केन्द्रीय कार्यालयमा पस्यो मनोहराको बाढी

काठमाडौँ — ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ । अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी शनिबार दिउँसो एमाले पार्टी कार्यालयभित्र पसेको हो ।

एमाले केन्द्रीय कार्यालयमा पस्यो मनोहराको बाढी

वर्षाका कारण काठमाडौं उपत्यकाका सबैजसो नदीहरुमा पानीको सतह बढेको छ भने बाढीको जोखिम बढेको छ ।


जोखिमयुक्त क्षेत्रहरुमा प्रहरीले गस्ती गरिरहेको छ भने सम्भावित जोखिमबाट जोगिन सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित : असार २२, २०८१ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×