कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ — प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लु बस्ने कुमार केसीलाई सार्वजनिक गरेको छ । केसीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर, त्रास देखाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले पक्राउ गरिएको हो । यस सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार ६, २०८१ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×