कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

काठमाडौं महानगरले भत्कायो मैतीदेवी प्रहरी बिट

काठमाडौँ — काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको प्रहरी बिट भत्काएको छ । महानगरले फुटपाथमा सर्वसाधारणलाई हिँड्नका लागि अवरोध पुगेकाले उक्त संरचना भत्काएको जनाएको छ ।

काठमाडौं महानगरले भत्कायो मैतीदेवी प्रहरी बिट

महानगरपालिकाले प्रहरीकै समन्वयमा उक्त संरचना हटाएको उल्लेख गरेको छ । सर्वसाधारण आवतजावत गर्ने बाटो छेक्ने गरी बनाइएको उक्त प्रहरी बिट अन्यत्र सार्नेगरी भत्काइएको समेत जनाइएको छ ।

प्रकाशित : माघ २४, २०७९ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?