कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर बिजोग

काठमाडौँ — सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेपछि यो रुट भएर चल्ने सवारी आवागमनमा बाधा पुगेको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यातायातका साथै पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ ।

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर बिजोग

ढल फुटेर निस्किएको लेदोले गर्दा हिाड्नलाई सास्ती बेहार्नुपरेको परेको एक पैदलयात्रुले बताए ।

पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।


प्रकाशित : माघ १८, २०७९ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?