२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सडक किनारमा पार्किङ निषेधको विरोधमा व्यापारीले गरे बागबजार क्षेत्र बन्द

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सडक किनारमा पार्किङ निषेध गरेपछि व्यापारीले बागबजार क्षेत्र बन्द गराएका छन् । 

सडक किनारामा पार्किङ गर्न पाउनुपर्ने मागसहित बागबजारका व्यापारीहरुले सडक र पसलहरु बन्द गरेर आन्दोलन थालेका हुन् ।

सडक किनारमा पार्किङ निषेधको विरोधमा व्यापारीले गरे बागबजार क्षेत्र बन्द

व्यापारीको विरोधका कारण त्यस क्षेत्रमा झन्डै तीन घण्टा यातायातका साधन ठप्प रह्यो भने ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको थियो । अपराह्न करिब ४ बज्नै लाग्दादेखि बसहरु चल्न थालेका छन् ।

प्रकाशित : मंसिर १५, २०७९ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?