कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

न्यूरोडमा चार पांग्रे निषेध

काठमाडौँ — सवारी जाम न्यूनिकरण गर्न भन्दै न्यूरोडमा चार पांग्रे सवारी निषेध गर्ने भएको छ । दसैंका लागि किनमेल गर्न आउँदा चार पांग्रे सवारीका कारण ट्राफिक अस्तव्यस्त हुने भन्दै फूलपातीको दिनसम्म काठमाडौं महानगरपालिका र उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले सवारी आगमन निषेध गर्ने निर्णय गरेका हुन् ।

न्यूरोडमा चार पांग्रे निषेध

न्यूरोडमा क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरेर न्यूरोड गेटभित्र प्रवेश गर्ने यात्रुवाहक,मालवाहक तथा निजी चार पांग्रे सवारी साधानलाई बिहान १० बजदेखि साझ सवारी चाप नहुञ्जेलसम्म निषेध गरिएको हो ।

ती सवारी साधनको पार्किङका लागि खुलामञ्जमा व्यवस्था गरिएको काठमााडौं महानगरपालिकाकानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

प्रकाशित : आश्विन ८, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?