१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कपनको राम मन्दिर नजिकै आगलागी

काठमाडौँ — कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । राम मन्दिर नजिकै केही विस्फोट भएको जस्तो आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी पुगिसकेको र आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो निभाउनका लागि दमकल बोलाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?