तास खेल्ने ९ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिका-१ ठूलाढिक डेरा गरी बस्ने खोटाङ खोटिह्याङ गाउँपालिका-८ घर भएका बीरेन तामाङको कोठमा तास खेलिरहेका अवस्थामा तामाङसहित ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तास खेल्ने ९ जना पक्राउ

तमाङले आफ्नै कोठमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार १ सय ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।


प्रकाशित : आश्विन १०, २०७८ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?