१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बुढानिलकण्ठमा रक्तदान कार्यक्रम

काठमाडौँ — नेपाल-भारत मैत्री मञ्चद्वारा शनिबार बुढानिलकण्ठमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंचले नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराइड सेन्टरको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । 

बुढानिलकण्ठमा रक्तदान कार्यक्रम

मंचका अध्यक्ष नरेशप्रसाद बास्कोटाका अनुसार रक्तदानमा ३६ जनाको सहभागिता थियो । जसमा महिलाहरुको अत्यधिक थिए ।

कार्यक्रममा बुढानिलकण्ठका मेयरलगायत समाजसेवी र स्थानीय थिए ।


प्रकाशित : आश्विन ३, २०७८ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?