काठमाडौँ — काठमाडौंको टेकुस्थित फोहोरमैला संकलन केन्द्र क्षेत्रमा बिहीबार मध्यान्ह आगलागी भएको छ । काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँबाट संकलन गरी ल्याएका पुराना विद्युतीय तारमा लागेको आगो केही समयपछि नियन्त्रणमा लिइएको कालीमाटी प्रहरी वृत्तका डीएसपी अपिल बोहोराले जनाएका छन् ।
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?