कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा थप ४ हजार १०६ जनामा कोरोना पुष्टि

काठमाडौँ — काठमाडौं उपत्यकामा २४ घण्टामा ४ हजार १ सय ६ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा थप ४ हजार १०६ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ८९, भक्तपुर ३७४ र ललितपुरमा ६४३ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार देशभर ९ हजार २३ जना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

प्रकाशित : वैशाख २४, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?