कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बज्रबाराहीको मूर्ति घर फर्काइयो

प्रशान्त माली

ललितपुर — चोरीपछि राष्ट्रिय संग्रहालय छाउनीको संरक्षणमा ५२ वर्षदेखि रहेको बज्रबाराहीको मूर्ति सोमबार चापागाउँ ल्याइएको छ ।

गोदावरी नगरपालिका, बज्रबाराही खः गुठी र पुरात्तत्व विभागको संयुक्त पहलमा मन्दिरमा फकाइएको हो । संग्रहालयबाट मूर्ति गोदावरी नगरपालिका–१२ ठेचो पुर्‍याइ त्यहाँबाट सांस्कृतिक बाजागाजासहित चापागाउँस्थित आगँ छेँ (आँगन घर)मा प्रतिस्थापना गरिएको छ । बज्रबाराही देवी जात्रा वैशाख १३ गते सोमबार परेको छ ।

प्रकाशित : वैशाख ६, २०७८ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?