३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ललितपुरको स्मार्ट पार्किङ सम्झौता रद्द

प्रशान्त माली

ललितपुर — ललितपुर महानगरपालिकाले ठेकेदार कम्पनी डिस्कभर सिटीसँग पार्किङ सञ्चालन सम्बन्धी गरेको सम्झौता रद्द गरेको छ ।

ललितपुरको स्मार्ट पार्किङ सम्झौता रद्द

पार्किङ अत्यन्त महँगो त्यसमाथि आम्दानीको ८० प्रतिशत ठेकेदार र २० प्रतिशत मात्र महानगरलाई जाने गरी सम्झौता गरेको भन्दै महानगरवासीको व्यापक विरोधपछि सोमबार बसेको कार्यपालिका बैठकले रद्द गरेको हो ।

महानगरले बिना टेन्डर सिटीलाई २०७६ माघ १६ मा सर्वसाधारणसँग प्रतिघण्टा दुई पाङग्रेको २० र चार पाङग्रेको ५० रुपैयाँका दरले शुल्क उठाउने गरी ५ वर्षका लागि दिने सम्झौता गरेको थियो ।

प्रकाशित : वैशाख ६, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?