२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पेस्तोलसहित काठमाडौंमा एक जना पक्राउ

काठमाडौँ — पेस्तोलसहित काठमाडौंको लैनचौरबाट १ जना पक्राउ परेका छन् । 

पेस्तोलसहित काठमाडौंमा एक जना पक्राउ

भोटेचौर गाउँपालिका ३ सिन्धुपाल्चोकका कृष्ण चौलागाईंलाई बुधबार सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चौलागाईं सामाखुसी टाउन प्लानिङ बस्दै आएका थिए । उनको साथबाट पेस्तोल १ थान, गोली १ थान र १ थान मोबाइल बरामद गरिएको छ ।

प्रकाशित : माघ १४, २०७७ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?