कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेवा: एकता दिवसमा सांस्कृतिक जुलुस

काठमाडौँ — ललितपुरको खोकनास्थित खुँडोल फाँटमा शुक्रबार नेवा: एकता दिवस मनाइएको छ ।

नेवा: एकता दिवसमा सांस्कृतिक जुलुस

दिवसका अवसरमा सांस्कृतिक जुलुस खोकना, सिकाली हुँदै खुडोलफाँटमा पुगेर टुँगिएको थियो । कार्यक्रममा विभिन्न किसिमका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो । नेवा: एकता दिवससँगै नेवा: आन्दोलन दिवस पनि मनाइएको छ । कार्यक्रममा नेवा: संस्कृति सराेकारवालाहरुले आ–आफ्ना रायहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित : माघ ९, २०७७ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?