भूकम्पीय जोखिम सम्बन्धी पूर्वसेचतना

काठमाडौँ — महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा भूकम्पीय जोखिम न्यूनिकरण सम्बन्धी सेचतना गरिएको छ । 

ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड कार्यक्रम अन्तर्गत रहेको भूकम्पीय जोखिम न्यूनिकरणमा युवा सहयोगी हातहरुको परियोजना कार्यको रुपमा विद्यालयमा भूकम्पीय पूर्वतयारीको ड्रिल गरिएको हो ।

नेपाल भूकम्पीय जोखिममा पर्ने मुलुकभित्र पर्छ । विद्यालय,सिनेमा घर,रंगशाला जस्ता भीडभाड हुने ठाउँहरुमा पूर्वतयारी गर्नाले मानवीय क्षतिलाई कम पार्न सहयोग गर्ने स्कुल अफ सेल्टर एन्ड इन्भारोन्मेन्टकी कार्यकारी निर्देशक लक्ष्मी नारायण पराजुलीले बताए ।

प्रकाशित : माघ ६, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?