१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एटीएम फुटाउने पक्राउ

काठमाडौँ — एटीएम फाेड्ने एक जनालाई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।

एटीएम फुटाउने पक्राउ

प्रहरीले नागार्जुन नगरपालिका–२ ठूलो भर्‍याङमा रहेको एनआईसी एसिया बैंकको एटीएम फाेड्दाफोड्दै बैतडी महादेवस्थान गाउँपालिका–५ घर भइ हाल काठमाडाै‌ं–१६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुकलाई पक्राउ गरेको हो । धानुकलाई रेन्ची, हथाैडा र पिलाससहित पक्राउ गरिएको हो ।

धानुकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ५, २०७७ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?