कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

करणी आरोपमा ललितपुरबाट एक पक्राउ

काठमाडौँ — बालिकालाई करणी गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुर महालक्ष्मी नगरपालिका ३ ईमाडोल बोजेपोखरी बस्दै आएका झापाका ४२ वर्षीय हर्कबहादुर बिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ ।

करणी आरोपमा ललितपुरबाट एक पक्राउ

पक्राउ परेका बिकमाथि आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रकाशित : पुस १६, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?