१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

केयू प्राध्यापक संघमा बराल

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापतिमा प्रा.डा. विबेक बराल निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न भर्चुअल चाथौं महाधिवेशनले ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासचिवमा डा. विकास अधिकारी निर्वाचित भएका छन् ।

विश्वविद्यायका पूर्वकुलपति तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यताम महाधिवेशन गरिएको थियो । उनले कोरोना महामारीको बेलामा पनि अनलाइन प्रविधिबाट पठनपाठन र महाधिवेशनसमेत सम्पन्न गरेको भन्दै संघको प्रशंसा गरेका थिए ।

प्रकाशित : आश्विन २५, २०७७ २२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?