कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदबीच भेटवार्ता भएको छ । 

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेट

आफ्नो कार्यकाल समाप्त गरी स्वेदश फर्कने क्रममा रहेका राजदूत जावेद र प्रधानसेनापति थापाबीच बिहीबार सैनिक मुख्यालयमा भेट भएको हो ।

सेनाद्वारा जारी विज्ञप्तिअनुसार उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।


प्रकाशित : आश्विन १, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?