कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

भक्तपुरमा पेन्सन लिनेको भीड [तस्बिरहरु]

भक्तपुर — भक्तपुरको सूर्यविनायकस्थित राष्ट्रिय वाणिज्य बैंकमा पेन्सन भत्ता लिनेहरुको भीड लाग्न थालेको छ । सधैं १६ गते भन्दा अगाडि आउने भत्ता यसपटक कोरोना संक्रमणका कारण ढिला भएको हो ।

भक्तपुरमा पेन्सन लिनेको भीड [तस्बिरहरु]

बैंकको व्यवस्थापन कमजोर हुँदा भीड बढेको पेन्सन लिन आएका सेवाग्राहीको गुनासो छ । सबैलाई एकैदिन सेवा दिन नसकिने जनाउँदै बैंकका कर्मचारीले भत्ता लिन आएकाहरुलाएै फर्कन आग्रह गरेका थिए ।

प्रकाशित : श्रावण २५, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?