कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अनियन्त्रित कार रेष्टुरेन्ट छिर्‍यो

तस्बिर : इलिट जोशी

काठमाडौँ — ललितपुरमा कार अनियन्त्रित भइ रेष्टुरेन्ट भित्र छिरेको छ । सोमबार दिउँसो कुपन्डोलमा मुनिराज उपाध्यायले चलाएको प्रदेश ३ बिएए ३०६९ नम्बरको इलेक्ट्रिक कार अनियन्त्रित भइ एनपीपी फुड सर्भिस एन्ड बर्गर हाउस भित्र छिरेको हो । रेष्टुरेन्ट भित्र कार पस्दा कफि मेसिन र कम्प्युटरमा क्षति पुगेको छ। कार चालक सामान्य घाइते भएका छन् । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित कार रेष्टुरेन्ट छिर्‍यो
अनियन्त्रित कार रेष्टुरेन्ट छिर्‍यो

अनियन्त्रित कार रेष्टुरेन्ट छिर्‍यो

अनियन्त्रित कार रेष्टुरेन्ट छिर्‍यो

अनियन्त्रित कार रेष्टुरेन्ट छिर्‍यो

अनियन्त्रित कार रेष्टुरेन्ट छिर्‍यो

प्रकाशित : कार्तिक ४, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?