कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कांग्रेसको चियापान आज

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले कोजाग्रत पूर्णिमाका अवसर पारेर आइतबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न १ बजे सुरु भई ५ बजेसम्म चियापान जारी रहने पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कांग्रेसको चियापान आज

कांग्रेसले विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, लेखक, साहित्यकार लगायतलाई आमन्त्रण गरेको छ ।










प्रकाशित : आश्विन २६, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?