१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हत्कडीसहित थुनुवा फरार

काठमाडौँ — सवारी ज्यान मुद्दाका अभियुक्त सनम तामाङ काठमाडौं जिल्ला अदालत परिसरबाट आइतबार अपराह्न हत्कडीसहित भागेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाले अदालतमा उनीविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरेको थियो ।

अदालतले आफूलाई थुनामा राखेर मुद्दा अघि बढाउने आदेश दिएको थाहा पाउनासाथ तामाङ प्रहरी घेराबाट भागेका हुन् ।


तामाङ फरार भएको र खोजी जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन ५, २०७६ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?