कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

ललितपुरमा मिनीट्रक दुर्घटना, ८ जना घाइते, २ को अवस्था जटिल

ललितपुर — कोन्ज्योसोम गाउँपालिका ३ दलचोकीमा शुक्रबार मिनीट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था जटिल रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।  

सख्त घाइते २ जनालाई पाटन अस्पताल पठाइएको छ भने अन्यको टीकाभैरवस्थित आनन्द वन अस्पतालमा उपचार भइरहेको छ ।


बा २ ख ३८९० नम्बरको मिनी ट्रक अनियन्त्रित भएर सडकबाट करिब डेढ सय मिटर तल झरेको हो ।


प्रकाशित : भाद्र १३, २०७६ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?