१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मूलपानीमा पर्खाल भत्किँदा तीनको मृत्यु

काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिका-६, मूलपानीको बाबोचोकस्थित एक घरको पर्खाल लडेर घर छेवैको अस्थायी टहरामा बसेका तीनको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक बालक रहेका छन् ।

मूलपानीमा पर्खाल भत्किँदा तीनको मृत्यु

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दका अनुसार मृत्यु हुनेमा स्थानीय क्षेत्रमा सिरकडसना बनाउने काममा संग्लन ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।

प्रकाशित : असार २७, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?