कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चक्रपथ सफाई १११ औं हप्तामा 

काठमाडौँ — काठमाडौंको चक्रपथ सरसफाई अभियानले एक सय ११ औं हप्ता पार गरेको छ । स्थानीयले सुरु गरेको अभियानअन्तर्गत शनिबार माछापोखरी चोकदेखि गंगाहलसम्म भएको थियो । कार्यक्रममा ३ सय ५० जना भन्दा बढी स्थानीय सहभागी थिए ।

चक्रपथ सफाई १११ औं हप्तामा 

सफाई अभियानलाई सुरक्षाकर्मीले समेत साथ दिएका थिए । 'आफ्नो गल्ली, टोल, सडक सफा गरौं । स्वस्थ होऔं । र, भरसक अस्पताल नै कोही जान नपरोस् भन्ने अभिप्रायले यो अभियान सुरु गरिएको हो', अभियानलाई निरन्तरता दिइरहेकी रेनुका गुरुङले बताइन् ।



प्रकाशित : जेष्ठ ११, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?