कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बुढानिलकण्ठमा ५० सिसी क्यामेरा जडान

काठमाडौँ — दुर्घटना तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यका साथ बुढानिलकण्ठमा प्रहरीले ५० वटा सिसी क्यामेरा जडान गरेको छ । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले गल्फुटारदेखि विष्णुमति पुलसम्मको ५ किलोमिटर सडक खण्डमा सिसी क्यामेरा जडान गरेको हो ।

बुढानिलकण्ठमा ५० सिसी क्यामेरा जडान

प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत बुढानिकलण्ठ नगरपालिका र प्रभु बैंककको सहयोगमा सिसी क्यामेरा जडान गरिएको प्रभागका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । सिसी क्यामेराबाट २४ सै घण्टा त्यस क्षेत्रको निगरानी गरिने उनले बताए ।


प्रकाशित : जेष्ठ २, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?