कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घूस दिन खोज्ने पक्राउ

ललितपुर — प्रहरीले चेकिङको क्रममा घूस खुवाउन खोज्ने सर्लाहीका गाडी चालकलाई पक्राउ गरेका छन् ।

बा१६च ८०६८ नम्बरको गाडी चालक शैलज्ञेश राईले यूएनपार्कस्थित सडकमा चेकिङ गर्ने क्रममा प्रहरीलाई २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । राईलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकको टोलीले पक्राउ गरेको हो ।



प्रकाशित : चैत्र १, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?