१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७
उपत्यका

National

पोखरीमा डुबेर मृत्यु

ऐतिहासिक विष्णुकुण्डल पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमि ४ विष्णुकुण्डल पोखरीमा पौडी खेल्ने क्रममा डुबेर जुगल गाउँपालिका–५ बराम्ची सिन्धुपाल्चोक घरभई मध्यपुर थिमि भिमसेन चोक बस्ने १७ वर्षीय विवेक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पोखरीमा डुबेर मृत्यु

रानीपोखरीको मन्दिर : विज्ञको सुझाव मानिएन

चैतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतको बैठकले रानीपाखेरीमा राखिएका सबै कंक्रिट हटाउने निर्णय गरेको थियो ।

रानीपोखरीको मन्दिर : विज्ञको सुझाव मानिएन

टिपर आतंक अनुसन्धान भएन

नुवाकोटकी कुमारी विश्वकर्मा बालुवा चाल्ने गर्थिन् । उनकी श्रीमान् काजीमान इँटा ओसार्ने । श्रीमान्/श्रीमती मिलेर राजधानीमा घर बनाउने ठाउँमा निर्माण सामग्री ओसार्ने ठेक्का लिने गर्थे । त्यहाँबाट हुने आम्दानीले घर खर्च चलाउँथे ।

टिपर आतंक अनुसन्धान भएन

एचआईभीको औषधिले ‘साइडइफेक्ट’

जाडो होस् या गर्मी, घरमा होस् या सार्वजनिक ठाउँ उनी गम्लङ्ग पछ्यौरा ओढछन् । कसैसँग बोल्न पनि त्यति मन गर्दिनन् । कोही व्यक्ति आफ्नो अगाडि उभिँदा मात्रै पनि उनलाई डर लाग्छ ।

एचआईभीको औषधिले ‘साइडइफेक्ट’
श्रावण २६, २०७५

विश्व कीर्तिमानका लागि प्रवचन

योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य/प्रवचन दिने भएका छन् ।

विश्व कीर्तिमानका लागि प्रवचन

फैलँदै बोलबम

टेलाल साहका कान्छा छोरा अहिले नेपाल प्रहरीको असई छन् । भर्खरै ‘पासआउट’ भए । उनी आमाको पेटमा छँदा साहले पहिलोपल्ट सुन्दरीजलबाट जल भरेर पशुपतिनाथलाई चढाएका थिए ।

फैलँदै बोलबम

कर बढाउँदै नगरपालिका

कीर्तिपुर नगरपालिकाले एकीकृत सम्पत्ति करका शीर्षकमा पहिलेभन्दा करिब ४० प्रतिशतसम्म बढी रकम उठाउन लागेको भन्दै कीर्तिपुरवासी विरोधमा उत्रिएका छन् । बिहीबार ठूलो संख्यामा भेला भई स्थानीयले नगर कार्यालयमा ज्ञापनपत्र बुझाए ।

कर बढाउँदै नगरपालिका

जिससलाई टेर्दैनन् जनप्रतिनिधि

जिल्ला समन्वय समिति (जिसस) प्रमुख, जिल्ला समन्वय अधिकारीसहितको टोली स्थानीय तहको २०७४/७५ मा भएको कामको अनुगमन गर्न महांकाल गाउँपालिकाका पुग्यो । टोलीले गाउँपालिकामा विकास योजनाका लागि भएको भुक्तानीको विवरण हेर्न खोज्यो ।

जिससलाई टेर्दैनन् जनप्रतिनिधि
श्रावण २५, २०७५

कान्तिपुरकर्मी मियाँ पुरस्कृत

वन संरक्षण र वातावरीय मुद्दामा कलम चलाएबापत वन तथा वातावरण मन्त्रालयले कान्तिपुरकर्मी अब्दुल्लाह मियाँलाई ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

कान्तिपुरकर्मी मियाँ पुरस्कृत

जथाभावी एन्टिबायोटिक

घाँटी दुख्ने तथा श्वास फेर्न अप्ठ्यारो भएपछि ललितपुरकी एक महिला नजिकैको फार्मेसी पुगिन् । विक्रेताले उनलाई ७ दिनका लागि ‘एमोक्ससिलिन×’ औषधि थमाइदिए । डाक्टरको प्रेस्क्रिप्सनबिना नै औषधि किन्न गएकी उनलाई यस्ता मौसमी भाइरस केही दिनमा आफैं हराएर जान्छ भन्ने थाहा थिएन, सायद । धेरै दिन औषधि खाँदा पनि निको नभएपछि उनी अस्पताल पुगिन् ।

जथाभावी एन्टिबायोटिक

हरियो स्टिकरबिनाका गाडी भदौदेखि बन्द

तपाईंले गाडीको इन्जिन चेकजाँच गराउनुभएको छैन ? वा चेकजाँच गराएर पनि ‘हरियो स्टिकर’ लगाउनुभएको छैन ? सावधान, सरकारले त्यस्ता गाडीलाई भदौदेखि पूर्णरूपमा बन्देज लगाउने भएको छ ।

हरियो स्टिकरबिनाका गाडी भदौदेखि बन्द