२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सञ्चार क्लबलाई जग्गा

काठमाडौँ — पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको भवन निर्माणका लागि ५ कठ्ठा जग्गा निःशुल्क रुपमा प्राप्त भएको छ । 

सञ्चार क्लबलाई जग्गा

बुधबार क्लबको भवन निर्माणका लागि उर्लावारीका अमृत तामाङ, ज्ञानु बाँस्कोटा र ज‌ंगबहादुर कार्कीले २५ लाख बराबरको जग्गा प्रदान गरेको सञ्चार क्लबको अध्यझ सरोज बस्नेतले जानकारी दिए ।


उर्लाबारी नगरपालिकाको बस पार्क निर्माणस्थल नजिकै रहेको उक्त जग्गामा क्लबले सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको छ ।

प्रकाशित : जेष्ठ २, २०७५ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?