कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

युवाहरुले सुन्धारमा खोले पिस प्वाइन्ट

काठमाडौँ — युवाहरुको लगानीमा काठमाडौंको सुन्धारमा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ सुरु भएको छ ।

युवाहरुले सुन्धारमा खोले पिस प्वाइन्ट

विजय क्षेत्रीसहितका युवाहरुले करिव ८२ लाख रुपैयाँको लगानीमा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ सुरु गरेका हुन् । उनले सुन्धारमा रहेका रेस्टुरेन्टभन्दा आफूहरुले फरक टेस्ट दिने प्रयास गरेको बताए ।


रेस्टुरेन्ट नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि सञ्चालनमा आएको छ । फुडल्याण्डका प्रबन्धकसमेत रहेका क्षेत्रीले सुन्धारा क्षेत्रमा होटलहरुको संख्या उल्लेख्य रहे पनि स्तरीय रेस्टुरेन्टको अभाव रहेकाले त्यसलाई पूर्ति गर्न आफूहरुले फुडल्याण्ड सञ्चालन गरेको बताए ।


‘पिस प्वाइन्ट फुडल्याण्ड’लाई आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने सोच रहेको क्षेत्रीले बताए ।



प्रकाशित : वैशाख ३, २०७५ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?