कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कर्णालीमा डुबेर २ बालबालिकाको मृत्यु

कान्तिपुर संवाददाता

टीकापुर — कर्णाली नदीमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिकाको गणेशपुरका १४ वर्षीय चक्र धमला र १० वर्षीया शर्मिला धमलाको सोमबार दिउँसो पितमारी भन्ने ठाउँमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार गाउँबाट पिकनिक गएका ती दुई बालबालिका नुहाउन नदीमा पसेका बेला डुबेका थिए ।

 

प्रकाशित : कार्तिक ७, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?