विष खुवाएर शिशुको हत्या

सिन्धुपाल्चोक — पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ–७ की एक महिलाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेकी छन् ।

२८ वर्षीया मीना तामाङले मादक पदार्थ पिएर रिसको झोकमा एक वर्षीय शिशुको हत्या गरेकी हुन् । मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा शवको पोलिग्राफी चेक गर्दा विषका कारण मृत्यु देखिएको मेलम्ची प्रहरीले जनाएको छ । 

 

प्रकाशित : आश्विन ९, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?