कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुक्त कमैयाले पाएनन् जग्गा

कान्तिपुर संवाददाता

गुलरिया — सहमतिअनुसारको जग्गा नपाएपछि मुक्त कमैया चिन्तित छन् । रोजेकै जग्गा खरिद गरी पुन:स्थापनका लागि माग गरेको ६ महिना बित्दा पनि कुनै प्रक्रिया अघि बढेको छैन । पुन:स्थापना समितिले जग्गा उपलब्ध नगराउँदा अन्योल बढेको छ ।

मुक्ति घोषणाको करिब १६ वर्ष बित्दा पनि बर्दियाका झन्डै १ सय मुक्त कमैया पुन:स्थापन हुन सकेका छैनन् । पुन:स्थापन नभएकाहरू अस्थायी शिविरमा बस्दै आएका छन् । 

प्रकाशित : फाल्गुन १४, २०७३ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?