कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्यारामाउन्ट मोटर्स र एनआईएमबी बैंकबीच सहकार्य

श्रावण २८, २०८१
प्यारामाउन्ट मोटर्स र एनआईएमबी बैंकबीच सहकार्य

काठमाडौँ — नेपालका लागि एमजी मोटर्सको आधिकारिक डिलर प्यारामाउन्ट मोटर्स र एनआईएमबी बैंकबीच सहकार्य भएको छ ।

हालै सम्पन्न उक्त सम्झौताअनुसार एमजी मोटर्सका विद्युतीय गाडी खरिद गर्न ग्राहकलाई बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउनेछ ।

एमजी मोटर्सका एमजी जीएस, एमजी४ र एमजी कोमेट ईभी गाडीमा ग्राहकले बैंकका शाखा कार्यालयमार्फत उचित ब्याजदरसहित ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा कम्पनीले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०८१ ०५:४७
x
×