कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

टीभीएस एनटर्क‘ ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा

काठमाडौँ — निर्भया फाउन्डेसनले आयोजना गरेको टीभीएस एनटर्क ‘वुमन इन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा भएको छ ।

टीभीएस एनटर्क‘ ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा

यो वर्षको उपाधि प्रजिना गुरुङले हात पारेकी छन् । विजेता गुरुङले टीभीएस एनटर्क १२५ सँगै १ लाख रुपैयाँ नगद जितेकी छन् । यसका साथै विजेताले फाउन्डेसनको वुमन इन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् ।

‘वुमन इन कन्सर्ट’ मा महिला गायिका तथा संगीतकार सहभागी हुन्छन् । प्रतियोगितामा रिदम राई दोस्रो र सुजिता डंगोल तेस्रो भएका छन् ।

प्रकाशित : असार २७, २०८१ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×