कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पोखरामा टीभीएसको नयाँ सोरुम

काठमाडौँ — स्क्वायर मोटर्सले पोखरामा आफ्नो नयाँ टीभीएस सोरुम उद्घाटन गरेको छ । बुधबार एक समारोहबीच स्क्वायरले टीभीएसको नयाँ सोरुम सुरु गरेको हो ।

पोखरामा टीभीएसको नयाँ सोरुम

सोरुमको उद्घाटन पोखरा महानगर प्रमुख धनराज आचार्यले गरे । सोरुमले स्थानीयको मोटरबाइक र स्कुटरको आवश्यकतालाई पूरा गर्ने विश्वास लिएको छ । सोरुमले टीभीएस सवारीसाधनको प्रदर्शन, स्पेयर पार्ट्स र मर्मतको सेवा पनि उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रकाशित : असार २७, २०८१ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×